स्याङ्जाबाट रविको आह्वान : “परिवर्तन चाहने हो भने बहुमत दिनुस्, चुनावका लागि तयार हुनुहुन्छ ? ”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्याङ्जाबाटै आगामी निर्वाचनका लागि मतदातालाई तयार रहन आग्रह गरेका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गर्दा स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित





