समाचार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरू हुने भएकाे छ ।बैठक आज बिहान ११:०० बजे बस्दैछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशनको तयारीका लागि शुक्रबार

ताजा खबर

प्रतिनिधिसभा निर्वाचन : एमालेले टुंग्यायो १४० उम्मेदवार, नेकपाका २१, र रास्वपाका ८ उम्मेदवार निश्चित 

<span;><span;>आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दललाई यतिबेला चटाराे छ । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने भएकाले पनि दललाई

ताजा खबर

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको

ताजा खबर

शेरा दरबारको जग्गा कानुनविपरीत छ भने सरकारमातहत ल्याओस : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटस्थित शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको भए सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले शेरा

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् ।

स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन आयाेगले दिएकाे जानकारी अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख

स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै

स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै छ । जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ

ताजा खबर

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार

ताजा खबर

गण्डकी प्रदेशसभा : सार्वजानिक लेखा समितिको समापतिमाथि नै प्रश्न

सार्वजनिक लेखा समिति संसद्को एउटा महत्वपूर्ण विषयगत समिति हो । संविधानको धारा १९३ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले विभिन्न समिति गठन गर्न

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)