नेकपा मालेले एमसीसी खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेको छ । एमसीसी सम्झौतालाई अनुमोदन गर्नु नवऔपनिवेशिकरण स्वीकार गर्नु होु, एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्नेु लगायत विभिन्न नारा लगाउँदै मालेले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा मालेका नेता सीपी मौनालीलगायतको उपस्थिती थियो । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरमा पुगेर जनसभामा परिणत भएको थियो ।
Post Views: 21