समाचार
कृषिमन्त्री गीता चौधरीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानी, डीडीसीमा सुधारदेखि गाँजा खेतीको प्रतिवेदनसम्म
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा किसानको बक्यौता भुक्तानी, रासायनिक मलको व्यवस्थापन, दुग्ध विकास संस्थान (डीडीसी) सुधार र कृषि नीतिगत परिवर्तनका…
































