विपक्षी दल एमालेको अवरोधबीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ ।
शुक्रबार तेस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटमा प्रतिस्थापन विधेयक ल्याएका हुन् ।
यसअघिको बैठकमा अर्थमन्त्री शर्माले अध्यादेश टेलब गरेका थिए ।
Post Views: 21