चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

Share this post :

Facebook
Twitter
WhatsApp

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रतिवदेन सार्वजानिक गरेको हो ।

तत्कालीन सरकारले २०७४ मा सो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपाय सुझाएको छ । प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *