जवरजस्ती करणीको आरोपमा पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

यहाँको विरुवा गाउँपालिका–४ खुदीका ६९ बर्षिय दुर्गबहादुर दर्म जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोही ठाउँकी २२ बर्षिया महिलालाई बाख्रा चराउन गएको मौका पारी पटकपटक बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । पीडितले प्रहरीमा दिएको जाहेरी अनुसार २०७७ असार र माघको ४ मा दमैले जवरजस्ती करणी गरेका थिए । दमैलाई मंगलबार जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *