ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।
हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।
यस्तै, जेष्ठ नागरिकका लागि निस्शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *