पोखराको सिर्जनाचोकमा निर्माण गरिएको आकाशेपुल

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित निर्माण गरिएको आकाशेपुल । यो पुल गण्डकी प्रदेशकै पहिलो आकाशेपुल हो । पुल आधुनिक डिजाइनले बनाइएको हुदाँ फोटो खिच्न र टिकटक बनाउनको लागि आकर्षण बन्दै गएको छ ।

२ करोड ५४ लाख रुपैयाँ लागतमा दुईबर्ष अघि निर्माण गरिएको पुलको निर्माण कार्य साउनमा सम्पन्न भएको हो ।
पोखरामा पहिलोपटक बनेको आकाशेपुलमाथि सेल्फी खिच्दै युवती । पुलमाथि फुलैफुलले सच्याइएको छ ।

प्लाष्टिकको छानो राखेर सज्याएको यो पुल दुईबर्ष अघि निर्माण थालि गतसाउनमा निर्माण सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *