प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।
जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको सर्वोच्च अदालतले जनाएको छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *