फरार रहेका ६ अभियुक्त पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

अंश मुद्दामा सजाय फैसला भएपछि फरार रहेका अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । २०७८ पुष १६ को फैसलाले उनीहरुलाई सजाय भुक्तानको फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगर–१६ का ६० वर्षिय हुमनाथ आचार्य, ३५ वर्षिय धु्रवप्रसाद आचार्य, ५७ वर्षिया कीडिलमाया आचार्य, ३५ वर्षको लिलाधर आचार्य, २९ वर्षको दीपक आचार्य र २१ वर्षकी सृजना आचार्य रहेकी छन् । उनीहरुलाई १५÷१५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *