बन्दाबन्दीमा पनि विकास

Share this post :

Facebook
Twitter
WhatsApp

कोभिड १९ को दोस्रो लहर फैलिएर भएको बन्दमा पनि स्याग्जामा पुर्वाधार विकासका कार्यहरु भैरहेका छन् । बन्दाबन्दीका बीचमा नौडाँडा देखि कार्कीनेटा जोड्ने सडक कालोपत्रेको कार्य भैरहेको थियो । यसैक्रममा प्रतिपत्र संवादाताले नौडाँडा देखि कार्कीनेटा सडकमा धमाधम काम भइरहेका वखत लिएका केही तस्विरहरु ः

माथिका सबै तस्विरहरु प्रतिपत्र डटकमसँग सम्वन्धित छन् । अनुमति विना कोही कसैले चोरी गरि प्रयोग गरिएको पाइएमा कानुनी उपचार खोजी गर्न प्रतिपत्र डटकम वाध्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *