विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण

Share this post :

Facebook
Twitter
WhatsApp

एउटा सिम कार्ड सित्तैमा

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *