आइतबार पाेखरामा भएकाे विमान दुर्घटनामा परि ज्यान गुमाउनेकाे शव साेमबार विहानदेखि आवश्य प्रकृया पूरा गरि आफन्तकाे जिम्मा लगाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । पहिचान भएकाकाे शव आफन्तकाे जिम्मा लगाईएकाे हाे भने पहिचान नभएका विदेशी र काठमाण्डाैबासीकाे शव काठमाण्डाै लैजाने भएकाे हाे । हेफिकाेप्टरमार्फत शव पठाईने प्रशासनले जनायाे । चालक दलका ४ सहित ७२ जना यात्रु थिए । आज विहानसम्म ६६ जनाकाे शव संकलन गरि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएकाे छ ।
Post Views: 23