शुभम् सहकारीको अध्यक्षमा पन्त

Share this post :

Facebook
Twitter
WhatsApp

शुभम सहकारीको अध्यक्षमा राजन पन्त निर्वाचित भएका छन् । पाेखरा ८ न्युराेडमा रहेकाे उक्त सहकारीकाे ५ अाै अधिवेशन र नवाै साधारण सभाले पन्तकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेकाे छ ।

उपाध्यक्षमा सूर्यप्रसाद पाैडेल, सचिवमा कृष्णप्रसाद पाेखरेल, सहसचिवमा तिर्थबहादुर सिंह, काेषाध्यक्षमा हाेमराज भट्टराई र सहकाेषाध्यक्षमा शिवबहादुर काफ्ले रहेका छन् । यसैगरी, सदस्यहरूमा पूर्णकला घर्ती, सीतादेवी बराल, गाेविन्दप्रसाद बास्ताेला, सरिता सुवेदी र कुमार अार्चाय रहेका छन् ।

अधिवेशनले ज्ञानेन्द्रबहादुर थापाकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेकाे छ । जसकाे सदस्यमा अशाेक पाैडल र कालीप्रसाद भुर्तेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *