समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।
गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।
‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *