२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

Share this post :

Facebook
Twitter
WhatsApp

२४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *