चैत्र ३१, २०७७

सामूहिक बलात्कारको प्रयास गर्ने चारजना पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)हरिनास गाउँपालिकाकी १५ बर्षिया बालिकालाई सामूहिक बलात्कारको प्रयास गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २९ बर्षिय

Read More »

घटनाका मुख्य योजनाकार भारतको नयाँ दिल्लीबाट पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)आफ्नै साथीको हत्या गरेर फरार रहेका आरोपी भारतको नया“ दिल्लीबाट पक्राउ परेका छन् । गल्याङ नगरपालिका–८ बंग्रान्तीका २७ बर्षिय अमित परियार साथीको हत्यापछि

Read More »

जोखिम मोल्दै प्रदेशसभा वैठक आह्रवान्

प्रतिपत्र संवाददाता (पोखरा)अल्पमतमा रहेको गण्डकी प्रदेश सरकारले जोखिम मोल्दै प्रदेशसभाको वैठक आह्रवान गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद्को वैठकले प्रदेशसभा वैठक आहवानको

Read More »

“केपी ओलीको कारबाही कस्ले टेर्छ ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही आफूले नटेर्ने बताएका छन् । पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले

Read More »

“जुन देशमा समुन्द्र छैन, त्यही देशमा पानीजहाज ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जुन देशमा समुन्द्र छैन त्यही देशमा कसरी पानी जहाज चल्छ भनेर प्रश्न गरेका छन् । एमाले

Read More »

एमालेको गण्डकीमा समानान्तर कमिटी गठन

झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा नेकपा एमालेको समानान्तर कमिटी गठन गरेको छ । कमिटीको संयोजक सुरेन्द्र पाण्डे रहेका छन् । विहिबार पोखराको लेकसाइडस्थित भएको

Read More »

लागूऔषधसहित पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)पोखरा महानगरपालिका–३० पावरहाउसस्थित लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कोटीहमाई गाउ“पालिका–५ मजगा“वाका २१ बर्षिय विजय चौहान भन्ने विरजेश लोनियालाई

Read More »

छोराको हत्या अभियोगमा आमा पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)आफ्नै छोराको हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउ“पालिका–२ नौडा“डा

Read More »

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ बर्षिय युवा पक्राउ परेका छन् । वालिङ नगरपालिका–६ का गणेश विकले स्थानीय १६ बर्षिया किशोरीलाई बलात्कार गरेको

Read More »
ताजा खबर

माछा व्यवसायीको महानगरसंग गुनासो– कर लिन्छ बस्ने ठाउँ छैन्

५५ बर्षिया मनमाया जलारी । दुई छोराछोरी, चार नातिनातिनाको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा छ । छोराछोरीले पनि धेरै नपढेकाले कुनै जागिर पाउन सकेका छैनन्

Read More »

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)