कृषि मन्त्रालयको जिम्मा मुख्यमन्त्रीले लिए,कानुनको जिम्मा भौतिक मन्त्रीलाई
प्रतिपत्र संवाददाता (पोखरा)नेकपा माओवादी केन्द्रका दुईवटा मन्त्रीले राजीनामा दिएसंगै रिक्त रहेको दुईवटा मन्त्रालयको जिम्मा मुख्यमन्त्री र भौतिकमन्त्रीले लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भुमी व्यवस्था,