
ईन्जिनियर श्रेष्ठ सम्मानित
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा ईन्जिनियर अनुप श्रेष्ठ सम्मानित भएका छन् । संघले शनिवार जिल्ला सदरमुकाम पुतलीबजारमा अाफ्नै भवनमा एक कार्यक्रमबीच उनलाई सम्मान गरेकाे हाे
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा ईन्जिनियर अनुप श्रेष्ठ सम्मानित भएका छन् । संघले शनिवार जिल्ला सदरमुकाम पुतलीबजारमा अाफ्नै भवनमा एक कार्यक्रमबीच उनलाई सम्मान गरेकाे हाे
स्याङ्जाका प्रकाश पराजुलीको जाेडी दाेहाेरी च्याम्पियन बनेकाे छ । नेपाल टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी साे अन्तर्गत ‘दोहोरी च्याम्पियन’ पाेखराकाे लेकसाइडबाट प्रत्यक्ष प्रशारण गरिएकाे थियाे ।
शुभम सहकारीको अध्यक्षमा राजन पन्त निर्वाचित भएका छन् । पाेखरा ८ न्युराेडमा रहेकाे उक्त सहकारीकाे ५ अाै अधिवेशन र नवाै साधारण सभाले पन्तकाे नेतृत्वमा १५
नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ । कि एड्भटाइजिङ प्रा।लि।को प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की
अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।