
ताजा खबर
सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप , बारका अध्यक्षसहित घाइते
प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि धकेलाधकेलसहित सामान्य झडप भएको हो। जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई