गण्डकीका २० जना पत्रकारलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी अभिमुखीकरण
मिडिया एक्सन नेपालले लैङ्गिक संवेदनशीलतासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका २० जना पत्रकारका सहभागी कार्यक्रममा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता अन्तर्गत महिला