
राष्ट्रिय जनमोर्चाले गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि असर नपर्ने
प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलगिएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय