प्रदेशसभा वैठक दिउसो १ बजे बस्दै
गण्डकी प्रदेशसभाको वैठक आज दिउसो १ बजे बस्दै छ । बुधबार बसेको कार्य व्यवस्था परामर्शको वैठकले दिउसो १ बजेको लागि वैठक तय गरेको थियो ।