
ताजा खबर
माओवादी उम्मेदवारको एकै स्वरः व्यवस्था बदल्यौँ, अवस्था बदल्न माओवादीलाई भोट
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ ।पोखरा महानगरपालिका तथा गाउँपालिकाका