
एक्लै चुनाव लड्ने तयारीमा रहन माधनकुमार नेपालको निर्देशन
नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने बताउ“दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन