
ताजा खबर
पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने
पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद