
ताजा खबर
अमेरिकन राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग गरे बिदाई भेटवार्ता
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग बिदाई भेटवार्ता गरेका छन । खुमलटारस्थित अध्यक्ष निवासमा बुधबार