
प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीको कटाक्ष, ‘बन्दुकले मात्रै सीमाको रक्षा हुदैन’
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुकले मात्रै सीमाको रक्षा नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड)को संगत