
ताजा खबर
पहिलोपटक पोखरामा मुखको क्यान्सरको शल्यक्रिया
पोखरामा पहिलोपटक मुखको क्यान्सरको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको शल्यक्रिया गरिएको हो । अस्पतालका निर्देशक भरतबहादुर खत्रीका