
ताजा खबर
नेपालमा विकासको नयाँ मोडलबारे वृहत छलफल गरिन्छ– प्रधानम्नत्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा विकासको नयाँ मोडलबारे सरोकारवालासँग वृहत छलफल गरिने बताएका छन् । गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ पालुङटार नगरपालिका– २ स्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक