
मुख्यमन्त्रीले विश्वासको मत पाउने-नपाउने हाउस खुलेपछि थाहा हुन्छ– कानूनमन्त्री थापा
केन्द्रीय राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पनि देखियो । गण्डकी प्रदेशमा दुईवटा मन्त्रालय लिएर प्रदेश सरकारमा समाहित भएको नेकपा माओवादी केन्द्रले नेकपा एमाले (खगराज