जेष्ठ २२, २०८०

ताजा खबर

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस

पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस मनाइएको छ । संग्रहालयको परिसरभित्र तेजपत्ताको विरुवा लगाएर सहभागीहरुले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

Read More »

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)