ताजा खबर
कास्की एमालेमा वैनबहादुर
नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी भएका छन् । जिल्ला कमिटी कास्कीको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका हुन् ।

अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।