
गण्डकी सरकारविरुद्धको रिट खारेज, विश्वासको मत लिन मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सोमबार खारेज गरेको छ । न्यायधीशद्धय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सरकारविरुद्धको मुद्दा