उपप्रधानमन्त्री नारायणकाजी र नेकपाका महासचिवबिच भेट, पार्टी एकता लगायतका विषयमा छलफल
माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ ।