ड्रागन बोट फेस्टिभलको उपाधि चाइनालाई, नेपाल उपविजेता
पोखरा फेवातालमा सोमबार सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चाइनाले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहिन बन्यो ।