
ताजा खबर
गण्डकी प्रदेशमा प्रशासनिक पुनर्संरचना : ७ निर्देशनालय र २ कार्यालय खारेज, १ सय ८५ पद कटौती
३२ कार्यालयलाई गाभेर १७ मा झारिएको छ भने वार्षिक ४०-५० करोड रुपैयाँ खर्च घट्ने अनुमान छ । गण्डकी प्रदेश सरकारले प्रशासनिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्दै,