
ताजा खबर
यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह







