
पोखरामा ६ जुवाडे पक्राउ
पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ज्इत्भ्ी क्ब्ल्म्थ् द्यीइइः बाट ६ जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको सूचनाको आधारमा कास्की प्रहरीले असोज २८ गते साँझ १ लाख
पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ज्इत्भ्ी क्ब्ल्म्थ् द्यीइइः बाट ६ जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको सूचनाको आधारमा कास्की प्रहरीले असोज २८ गते साँझ १ लाख
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’
घटस्थापनापछि दशै आएको भान हुन्थ्यो । गाउँ नै उज्यालो हुने । मेलापात थाती राखेर गाउँ सरसफाई गर्ने, घर सजाउने काम गरिन्थ्यो । घर रंगाउनको लागि
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट
गण्डकी प्रदेशमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल २ लाख ४९ हजार ४ सय ३८ वटा
पाेखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो । गण्डकी
नजिकिदै गरेको विजया दशमीलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले दैनिक उपभोगीय वस्तुको अनुगमन गरेको छ । शुक्रबार मात्रै महानगरले ८ वटा पसलमा अनुगमन गरेको हो ।
स्याङ्जाको आँधीखाेला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा भएकाे जीप दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ५७५६
गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
सीटीईभीटीले नेपालमै पहिलोपटक पोखरामा व्युटी तथा कस्मेटोलोजी कार्यक्रम संचालन गर्ने भएको छ । तीन वर्षे डिप्लोमा उक्त कार्यक्रम संचालन हुने भएको हो । सोही विषयमा