प्रदेश

प्रदेश

राष्ट्रिय तीज दोहोरी प्रतियोगितामा विजेताबनिन् सर्गम

नेपाल ीनारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछिपार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा

प्रदेश

‘कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना

प्रदेश

पहिरोका कारण गण्डकीका ४ जिल्लामा विधुत अवरुद्ध

पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विधुत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना

प्रदेश

कांग्रेसको वडा निर्वाचन– स्याङ्जामा देउवा लाइन बलियो

नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता

प्रदेश

प्रदेश विपद व्यवस्थापन समितिको बैठक

केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रष्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बा“की नराख्न

प्रदेश

वालिङमा उद्यमशीलता र व्यवसायी केन्द्र ईबिकको स्थापना

वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी

प्रदेश

कास्कीमा जोरबिजोर प्रणाली हट्यो, सभा गोष्ठी गर्न पाइने

कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको

ताजा खबर

गण्डकी सरकारको शिक्षा नीति सार्वजानिक

गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश शिक्षा नीति, २०७८’ सार्वजानिक गरेको छ । विहिबार एक कार्यक्रमबीच शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको

प्रदेश

गण्डकीमा माधव नेपाल निकट सांसद शुन्य

नेकपा एमालेबाट फुटेर बनेको नया पार्टी नेकपा (एकीकृत समाजवादी) रोज्दै मंगलबार बाग्मती प्रदेशका १२ जना सांसद दस्ताखत गरे । सोही दिन सुदुरपश्चिममा १० सांसदले पनि

प्रदेश

मुख्यमन्त्री र पूर्व प्रधानमन्त्री भट्टराईबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मंगलबार पोखरामा भेटवार्ता भएको छ । भेटघाटको क्रममा गण्डकी प्रदेशको विकास र घटनाक्रमको बारेमा

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)