मुख्यमन्त्रीमा दाबी पेश गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने
गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै
गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै
पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी
जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार पोखराका ६ जना, रुपन्देहीका
फकाउदै एमाले ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे, सर्वोच्च अदालतले पुनःस्र्थापित ग¥र्यो । अव त प्रतिगमन हटेन र ?’ विपक्षी दलसंग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका
पोखरा । गण्डकीमा सरकार बनाउन निर्णायक मानिएको जनमोर्चाभित्र विग्रह देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभत्र
राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बताएपनि आधिकारीक रुपमा आज फिर्ता लिएको
मुख्यमन्त्री पदबाट पृथ्वीुवव्वा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकारको गठन प्रकृया सुरु भएको छ । सरकार गठनको लागि सत्तारुढ दल एमाले र विपक्षी दल रणनीति
जनताको स्वास्थ्यप्रती गम्भीर बन्न कांग्रेसको आग्रह नेपाली कांग्रेस नवलपुरले आफ्नो पार्टी कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेका अनुसार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीता पौडेलसमक्ष संविधानको धारा १६९ को उपधारा