प्रदेश

ताजा खबर

अतिथि सत्कार सिक्दै होमस्टे सञ्चालक

गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने । देशकै नमुना होमस्टे पनि यहीं छन् । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर

छाेरी जन्मनेबित्तिकै मुद्वति खाता

बाग्लुङ नगरपालिकाले अव छाेरी जन्मनेवित्तिकै मुद्दती खाता खाेलिदिने भएकाे छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शुक्रबार सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा छाेरी बचाउ अभियानलाई साथ दिने

फरार दुई प्रतिवादी पक्राउ

कास्की प्रहरीले फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३१ नहरचोक बस्ने वर्ष ३६ को हरी नेपाली र मुस्ताङ थासाङ गाउँपालिका-३ घर भई

ताजा खबर

चोरीको सुनसहित माहिला पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाेरीकाे सुनसहित एक जना महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्वतकाे मोदी गाउँपालिका-३ बस्ने २४ वर्षिया कुसुम विसी रहेकि छन्

ताजा खबर

आत्महत्याकाे कारणबारे बहस जरूरी छ- मन्त्री सिम्खडा

गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आत्महत्या बढ्दै गएकाे बताउदै यसकाे बहस अहिलेकाे आवश्यकता रहेकाे बताईन् । युवा पुस्तामा आत्महत्याकाे संख्या बढ्दैगएकाे

ताजा खबर

गण्डकीको बजेट उत्पादन केन्द्रित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सार्वजानिक गरेको बजेट उत्पादन केन्द्रित रहेको प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले दावी गरेका छन् । कृषि क्षेत्रमा

ताजा खबर

सांसदले पाएनन् रातो किताब

गण्डकी प्रदेशका सांसदले रातो किताव नपाएको गुनासो गरेका छन् । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्व ४२ करोड

पूर्वमेयर गिरीकाे सवारी दुर्घटनामा मृत्यु

स्याङ्जाको चापाकाेट नगरपालिकाका पूर्व मेयर शिव गिरीकाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजे राङखाेलाबाट स्याङ्जा बजार आउने क्रममा स्कारपियाे अनियन्त्रित भई

बालक हत्या आराेपमा २२ वर्षिय युवा पक्राउ

स्याङ्जाको अर्जुनचाैपारी गाउँपालिका-६ सिउडबारीका २२ वर्षिय सुजन सुवेदी बालक हत्या गरेकाे आराेपमा शुक्रबार पक्राउ परेका छन् ।शुक्रबार दिउँसो साढे ४ बजेकाे समयमा साेही ठाउँका शाेभाखर

ताजा खबर

संक्रमण तथा सरुवा राेग अस्पतालमा मन्त्रीकाे अनुगमन

पाेखरा । गण्डकी प्रदेशको पहिलो संक्रमण तथा सरुवा राेग अस्पताल गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री सुशीला सिंखडाले अनुगमन गरेको छिन । अस्पतालकाे अनुगमन गर्दै बाहिरबाट

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)