प्रदेश

ताजा खबर

हराएकाे तारा एयरकाे विमान भेटिने अाशंका, अार्मी घटनास्थल जाँदै

पाेखराबाट मुस्ताङकाे लागि उडेकाे तारा एयरकाे विमान सम्पर्कविहीन भएकाे ५ घण्टापछि मुस्ताङको थासाङ गाउँपालिका-२ ल्याम्चेखाेलामा भेटिएकाे अाशंका छ । यार्सा टिप्न गएकाे टाेलीले दुर्विङबाट हेर्दा

ताजा खबर

विमान खाेज्न गएकाे हेलिकाेप्टर पनि फर्कियाे

पाेखराबाट मुस्ताङ हिडेकाे तारा एयरकाे विमान सम्पर्कमा नअाएपछि खाेज्नकाे लागि पठाईएकाे हेलिकाेप्टर पनि माैसम खराबका कारण पुन: जाेमसाेम नै फर्किएकाे छ । हुस्सु र पानी

ताजा खबर

पूर्वपदाधिकारीलाई सेवासुविधा दिने व्यवस्थाप्रति गठबन्धनकै आपत्ति

गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवासुविधाको व्यवस्था गर्न लागेपछि सत्तारुढ दल (गठबन्धन)ले आपत्ति जनाएका छन् । कास्कीका ५ दलिय गठबन्धनले आफ्नै सरकारविरुद्ध शनिवार प्रेस विज्ञप्ति मार्फत आपत्ति

ताजा खबर

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले युवा शक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन

ताजा खबर

अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक

पोखरा महानगरपालिका–१३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा–१३ अमलाचौरस्थित अमरज्योती

ताजा खबर

गण्डकीका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्न प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था उपलब्ध गराउन पहल गरेको छ । यसको लागि वैठकबाट कार्यदल

ताजा खबर

प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानस्थित प्याराग्लाइडिङ खस्दा स्थानीय १९ वर्षिया लक्ष्मी अर्याल घाइते भएकी छन् । शुक्रबार दिउँसो प्याराग्लाइडिङ सिक्ने क्रममा प्याराग्लाइडिङ खसेको थियो ।

ताजा खबर

गण्डकीमा बर्खे अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको वैठक आजदेखी सुरु भएको छ । प्रदेश सभाको भवन नदीपुरस्थित आफ्नै भवनमा वैठक सुरु भएको हो । वैठकमा मुख्यमन्त्री लगायत संसदीय दलका

ताजा खबर

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित

ताजा खबर

पाेखरामा राेकिएकाे मतगणना सुरू हुने

पाेखरा महानगरपालिकाकाे ७ घण्टादेखि राेकिएकाे मतगणना सुरू भएकाे छ । मतगणना मंगलबार मध्याह्न १२ बजेदेखि रोकिएको थियाे । राजनीतिक दलबीच बाँकी रहेका तीन वडाको मतगणना

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)