समाचार

समाचार

सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो ।

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट स्याङ्जामा ६ बर्षिय बालकको मृत्यु भएको छ । शनिवार साझ पुतलीबजार नगरपालिका–१० राङखोलास्थित राङखोला–समाताटोल भित्री सडकखण्डमा राङखोलाबाट समाताटोल जादै गरेको लु १ च

समाचार

कांग्रेसको पालिका अधिवेशन सर्‍यो,

  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सरेको छ । केन्द्रीय निर्वाचन समितिले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर गरेको

समाचार

एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेस

विपक्षी दल एमालेको अवरोधबीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । शुक्रबार तेस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका

ताजा खबर

शुक्रबार पनि एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

विपक्षी दल नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै वैठक अवरद्ध गरेको हो । एमालेका सांसद

ताजा खबर

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा ुराजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका

ताजा खबर

जिल्ला कांग्रेस सभापतिमा छायाराम खनालले उम्मेदवारी दिने

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापति पदका आकांक्षी खासै नदेखिएको बेला उनले

विश्व स्वास्थ्य संगठनले भन्यो– स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल सुरक्षा प्रणलीको सवलीकरण प्रमुख प्राथमिकता रहेको बताएको छ । विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी

ताजा खबर

प्रधानसेनापति शर्मालाई पद तथा गोपनीयताको शपथ

प्रधानसेनापति प्रभुराम शर्माले विहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएकी हुन् । शपथसंगै दर्ज्यानी चिह्नसमेत

समाचार

एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, बैठक २५ गतेसम्मका लागि स्थगित

  सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् ।

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)