
प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा
प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु