समाचार

ताजा खबर

मनसुन देशैभर सक्रिय बन्दै , ६ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानमा तथा बाँकी प्रदेशका

ताजा खबर

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत

ताजा खबर

निलम्बित मुख्यसचिव अर्यालको सरुवा राष्ट्रिय योजना आयोगमा

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालको सरुवा राष्ट्रिय योजना आयोगमा भएको छ । आज बसेको मन्त्रिपरिषद्को वैठकले आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी

ताजा खबर

मन्त्रिपरिषद्काे नियमित बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस मुख्य एजेण्डा रहेको बताइएको

ताजा खबर

प्रहरीमा स्टाफ कलेजसम्बन्धी प्रतिवेदन स्वीकृत

प्रहरी स्टाफ कलेजसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार यससम्बन्धी प्रतिवेदन स्वीकृत गरी कार्यान्वयनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएका छन्

ताजा खबर

आज विभिन्न ठाउँमा भारी वर्षा हुने अनुमान

अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशके पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । देशका बाँकी भूभागमा स्थानीय वायुको

चीनका उपविदेशमन्त्री आज नेपाल आउँदै

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार) नेपाल आउँदै छन् । तीन दिन औपचारिक भ्रमणका क्रममा उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक

ताजा खबर

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा

ताजा खबर

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा अर्बौं हानि नोक्सानी

ताजा खबर

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)