
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको