समाचार

ताजा खबर

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत प्राप्त गरेका छन् । आज लिइएको विश्वासको मतमा उनले २६८ अर्थात ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेका हुन् ।

ताजा खबर

व्यवस्था बदलियो अवस्था बदल्न चाहान्छु– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अवस्था बदल्न पुनः परीक्षा दिन चाहेको बताएका छन् । मूलुकमा अवस्था फेरिए पनि व्यवस्था नफेरिएको बताउँदै उनले जनताको सेवक बन्न पुनः

ताजा खबर

काँग्रेसले दाहाललाई विश्वासको मत दिने

नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व सरकारलाई विश्वासको मत दिने भएको छ । पार्टी केन्द्रिय कार्य समितिको वैठकले सकारमा सहभागी नहुने तर,

प्रतिनिधिसभाको वैठक १ बजे सम्मका लागि सर्‍यो

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । दलका संसदीय दलका बैठकका कारण पछि सारिएको हो । नेपाली

ताजा खबर

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विश्वासको मत लिदैछन् । आज विहान ११ बजे बस्दै गरेको प्रतिनिधिसभाको वैठकमा उनले उनले विश्वासको मत लिने संसद सचिवालयले जनाएको

ताजा खबर

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्

ताजा खबर

३३ सांसदको समर्थनमा एमालेका अधिकारीद्धारा मुख्यमन्त्रीका लागि दाबी पेस

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् । अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८,

प्रदेश सभामुख भागबन्डा माओवादी केन्द्र ४, एमाले २ र राप्रपालाई १

सत्ता गठबन्धनमा प्रदेशसभा सभामुख, उपसभामुखको भागबन्डा भएको छ । जस अन्र्तगत नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले

ताजा खबर

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार

फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि फरार रहेका ४६ वर्षिय उमेश गिरी भन्ने उमेशबहादुर गिरी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३ घर

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)