
प्रधानमन्त्री दाहालले भने, ‘विमानस्थल समृद्धिको यात्रामा महत्वपूर्ण योगदान’
पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टि«य विमानस्थल । यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड)ले । प्रचण्ड